Logo

पशुपति क्षेत्रको गुरूयोजना खारेजीको माग राखेर प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २१ असोज । पशुपति क्षेत्र विकास कोषले तयार पारेको १०० वर्षे गुरु योजनाको स्थानीय वासिन्दा, विभिन्न संघ÷संस्था र सरोकारवालाहरुले आजपनि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले उक्त गुरुयोजना खारेज नभएसम्म विरोध तथा प्रदर्शनलाई जारी राख्ने जनाएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्