Logo

सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा ६ लाख रुपैयाँसम्मको उपहार जित्न सकिने



काठमाडौं, असोज २२ । दुबईको एएल फारडेन एक्स्चेञ्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउँदा ६ लाख रुपैयाँसम्मको उपहार जित्न सकिने भएको छ । दुई कम्पनीको संयुक्त सहकार्यमा सार्वजनिक गरिएको “दशैं तिहार बम्पर धमाका” योजना अन्तर्गत उक्त उपहार जित्न सकिने भएको हो ।

यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेक हप्ता टिभी, माईक्रोवेभ जस्ता घरेलु उपकरणदेखि ६ लाख रुपैयाँ नगदसम्मको बम्पर उपहार जित्न सक्नेछन् । सो योजना नोभेम्बर १४ सम्म चल्ने छ ।



प्रतिक्रिया दिनुहोस्