बुटवल, असोज २२ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा उपचारको क्रममा उनको बुधबार राति मृत्य भएको अस्पतालले जनाएको छ । ४७ वर्षीय तुलाचन १४ गते अस्पताल भर्ना भएका थिए ।




प्रतिक्रिया