Logo

सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता सुरु



काठमाण्डौं, असोज २२ । सरकार र डाक्टर गोविन्द केसी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह–सचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा र डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्यालबिच बार्ता सुरु भएको हो ।

डाक्टर केसी ६ बुँदे माग राखेर १९ औं अनसनमा बसेको आज २५ दिन पुगिसकेको छ।



प्रतिक्रिया दिनुहोस्