काठमाडौंं, २२ असोज । पूर्व युवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले किशोरावस्थामा छिन् । आजकाल उनी सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छिन् ।
कृतिकाले ट्वीटरमा टीकटक शेयर गरेकी छिन् । टीकटकमा उनी निकै चञ्चले तर सुन्दर देखिएकी छिन् ।
पारस र हिमानीका दुई छोरी र एक छोरा छन् । छोरीहरु पूर्णिका र कृतिका दुवै सामाजिक सञ्जालमा सक्रिय छन् ।
— Kritika Shah (@kritika__shah) October 7, 2020




प्रतिक्रिया