Logo

डा. केसीको अनशन तोडाउन प्रयासरत छौं, सहमति हुन्छ : डा. जीवन क्षेत्री (भिडिओसहित)



काठमाडौं, २३ असोज । अनशनरत डाक्टर गोविन्द केसीको तर्फबाट गठित वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले सरकारसँग जारी वार्ता सहमतितर्फ उन्मुख रहेको विश्वास दिलाएका छन् । डाक्टर केसीले राखेका ६ बुँदे मागबारे विस्तृत रुपमा छलफल भैरहेको उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । डा. क्षेत्रीले सहमतिको लागि प्रयास गरिएको र सबै बुँदामा दोहोरो र व्यापक रुपमा छलफल भएको सुनाए । प्रस्तुत छ डा. क्षेत्रीसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्