Logo

‘राजा आउ, देश बचाउ’ भन्दै काठमाडौंमा विशाल प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २४ असोज । ‘राजा आउ देश बचाउ’ भन्दै आज काठमाडौंमा विशाल प्रदर्शन भएको छ । विक्रमबहादुर पाण्डेको नेतृत्वमा आज प्रदर्शन भएको हो । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट सुरु भएको बाईक र्याली गौशला, डिल्लीबजार, पुतलीसडक हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले अहिलेको व्यवस्था चाहिँदैन भन्ने नारा लगाएका थिए । राजसंस्था चाहियो र गणतन्त्र खारेजी गर्न उनीहरुले माग गरे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्