Logo

डा. केसीले अनसन तोडे, नेपालीले जुस खुवाए (फोटोफिचर)



काठमाडौं, २५ असोज । डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग ८ बुँदे सहमति भएपछि उनले आज विहान अनशन तोडेका हुन् । केसीले २८ दिनदेखिको आमरण अनसन आइतबार अन्त्य गरेका छन्। केसीलाई त्रिवि शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीले जुस खुवाएका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

हिजो सरकार र डा. केसीबीच भएको सहमति यस्तो छ :



प्रतिक्रिया दिनुहोस्