Logo

गमला बेच्न लैजाँदै व्यापारी



भक्तपुर,२५ असोजः माटोको गमला खर्पनमा राखेर बेच्न लैजाँदै मध्यपुर थिमि पाचोका ज्येष्ठ नागरिक । सानो गमला रु १०० मा र ठूलोको रु ३५० सम्ममा बिक्री हुने उहाँ बताउनुहुन्छ । तस्बिरः रत्न श्रेष्ठ/रासस



प्रतिक्रिया दिनुहोस्