Logo

राजलवटद्वारा काठमाडौंका विभिन्न ठाउँमा निःशुल्क गुर्जो वितरण (फोटोफिचर)



काठमाडौं, २६ असोज । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा निःशुल्क गुर्जो वितरण गरेका छन् । आज (सोमबार) काठमाडौंका शसस्त्र प्रहरी बल, सिनामंगल दुई सय बेर्ना, चिया र औषधीको धुलो प्याकेट, काँडाघारीमा ५ सय, भैंसेपाटीमा ६ सय, नेपाल पत्रकार महासंघमा दुई सय, भक्तपुर क्यान्सर अस्पतालमा चार सय, चन्द्रागिरीमा २ सय, महानगरीय प्रहरी परिसर थानकोटमा दुई सय बेर्ना वितरण गरिएको थियो । त्यस्तै, सबै ठाउँमा गुर्जोको चियापनि खुवाईएको र गुर्जोको चिया तथा धुलो औषधी वितरण गरिएको राजलवटले जानकारी दिए ।

महामारीलाई ख्यालख्याल नसोचौं, सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरौं : थापा

गुर्जोको उपयोगिता/फाईदाबारे अभियान चलाउँदै राजलवट, देशव्यापी रुपमा निःशुल्क बिरुवा वितरण (भिडिओसहित)

वाग्मती किनारमा गुर्जो रोप्ने अभियान, राजलवटले सुनाए गुर्जोको फाईदा

राजलवटद्वारा भक्तपुरमा गुर्जोको विरूवा निःशुल्क वितरण (भिडिओसहित)

राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान

राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र

गुर्जो वितरणमा जोड

मध्यपुरथिमिमा निःशुल्क गुर्जोको बिरुवा र धूलो वितरण

राजलवटद्वारा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म निःशुल्क गुर्जोको विरुवा र ‘प्याकिङ’ वितरण (फोटोफिचर)

निःशुल्क गुर्जो वितरण अभियन्ता राजलवटद्वारा काठमाडौंका विभिन्न ठाउँमा गुर्जो वितरण (फोटोफिचर)

 



प्रतिक्रिया दिनुहोस्