Logo

चीनद्वारा गाओफेन १३ रिमोर्ट प्रोंबिङ सेटलाइट प्रक्षेपण



एजेन्सी, २७ असोज । चीनले गाओफेन १३ रिमोर्ट प्रोंबिङ सेटलाइटलाई सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसले विशेष गरी इकोलोजी, कृषी र सर्वेको अनुगमन गर्ने भनिएको छ । उक्त विषयको जानकारी चिनियाँ एरोस्पेस साइन्स तथा टेक्नोलोजी करपोरेशनले आइतबार जानकारी दिएको हो ।

एरोस्पेसका अनुसार सेटलाईलाई सी जेड थ्री बी क्यारियर मिसाइलले लिएर उडान भरेको जनाइएको छ । सी जेड थ्री बी क्यारियर मिसाइलको यो ती सय ४९ औँ उडान रहेको जनाइएको छ । सेटलाईटले प्राकृतिक प्रकोपको बारेमा पहिलै नै सुचना दिने छ ।

अगस्त महिनाको सुरुवातमा चीनले मार्सियन रिसर्च प्रोजेक्ट अन्तरगत चन्द्रमाको निरीक्षण गर्ने सेटलाईट लन्च गरेको थियो । जसले चन्द्रमाका वरिपरि रहेको क्षुद्रग्रह र माइनको समेत निरीक्षण गर्ने छ ।-Photo: Source: TASS



प्रतिक्रिया दिनुहोस्