Logo

२४ घन्टामा १२ जना कोरोना संक्रमितको निधन



काठमाडौं, २८ असोज । पछिल्लो २४ घन्टामा देशभर थप १२ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट निधन हुनेको सख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर २६ सय ३८ थपिएका छन् । आज थपिएका मध्ये काठमाडौका उपत्यकाका मात्र १४ सय ३ जना सक्रमित रहेका छन् । देशभर आइसियुमा २ सय ५ जना र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्