Logo

शास्त्रमा यी पाँच पिता



पिता महान हुन् । पिताको विशेष महत्व छ । पिताको बारेमा शास्त्रमा विशेष वर्णन गरिएको छ । धेरै विद्धानहरुले पनि यसबारे लेखेका छन् ।

पुराणको अनुसार यी पाँचलाई पिता भनिएको छः जसले जन्म दिन्छ, जन्मदाता । जसले उपनयन गराउँछ, जसले शिक्षा दिन्छ, जसले अन्न दिन्छ । चाणक्य नीति

पिताको सेवा अथवा उनको आज्ञा पालन गुर्न भन्दा ठुलो धर्म अरु कुनै हुँदैन । रामायण

छोरा क्रुर स्वभावका भएपनि कहिल्यै पिता छोरामाथि निष्ठुर हुन सक्दैनन् । किनकी छोराको लागि पिताले जत्तिसुकै कष्ट पनि झेल्न तयार हुन्छन् । हरिवंश पुराण

ठुलो दाई, पिता तथा जसले विद्या दिन्छ उनीहरु गुरु हुन् । यी तीनै धर्म मार्गमा रहने पुरुष पिता तुल्य माननीय हुन् । वाल्मिकी



प्रतिक्रिया दिनुहोस्