Logo

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद हेरफेर : विष्णु पौडेल अर्थमन्त्री (कसलाई के जिम्मेवारी )



काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पूनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले रिक्त रहेको अर्थ मन्त्रालयको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएका हुन् । कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।  त्यस्तै, उनले महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्