Logo

चीनले नेपाली भूमि मिचेको प्रमाण ल्याउने जीवन बहादुर शाहीसँग विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा कर्णाली प्रदेशका संसदीय दलका नेता जीवन बहादुर शाहीले हुम्लामा चीनले नेपाली भूमि मिचेको प्रमाण बाहिर ल्याएका छन् । शाहीको नेतृत्वमा कांग्रेसको टोली नै नेपाली भूमि मिचिएको ठाउँमा अध्ययन गर्न पुगेको थियो । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा शाहीले पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गरेका छन् :



प्रतिक्रिया दिनुहोस्