नयाँ बजारको एक घरमा ग्याँस सिलिण्डर विस्फोट, चार जना गम्भीर घाईते (भिडिओसहित)


काठमाडौं, २९ असोज । काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर विस्फोट भएको छ । हाम्रा सहकर्मी मनोज न्यौपानेका अनुसार नयाँबजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको हो । ग्याँस सिलिण्डर पड्किँदा घाईते भएकाहरुको यतिवेला नयाँबजारस्थित् पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।