Logo

मन्त्रिपरिषद हेरफेरमा प्रचण्ड र माधव नेपालको सहमति छैन् : गणेश साह



काठमाडौं, २९ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का स्थायी कमिटी सदस्य गणेश साहले मन्त्रिपरिषद हेरफेर पार्टीभित्र सहमति गरेर नगरिएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मन्त्रिपरिषद हेरफेरमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालको सहमति नभएको पनि टिप्पणी गरेका छन् । हेरौं कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्