Logo

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङद्वारा पदभार ग्रहण (फोटोफिचर)



काठमाडौं, २९ असोज । नवनियुक्त सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्री गुरुङले आज अपरान्ह सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारीमा थिए । हिजो गरिएको मन्त्रिपरिषद हेरेफेरमा उनलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्