Logo

पतिले पत्नीसँग लुकाउने यी आठ कुरा



यदि कसैको विवाह हुँदै छ भने केटाकेटीबारे हेक्का राख्न जरुरी हुन्छ । प्रेम विवाह होस् वा मागी विवाह केटीहरुले केटाहरुको स्वभावबारे एकपटक सोच्नै पर्छ । सामान्यतया विवाह गर्ने समयमा केटा पक्षले राम्रो प्रभाव पार्न केही झुठ पनि बोलेका हुन्छन् ।

त्यसै पनि मागी विवाहमा केटाकेटी दुवैकोे घरपक्षले पुरै बुझेर मात्र विवाह गर्ने निधो गरेका हुन्छन् । प्रेम विवाहमा केटा केटीले सबै आनी बानीको बारेमा आफै बुझेर सम्बन्ध अगाडि बढाएका हुन्छन् ।

केटाले केही कुरा लुकाएर पनि धोका भने दिदैन् । केटाले यसरी अलिअलि भुठ बोल्नुको कारण एउटा मात्रै हुन्छ की केटी र केटी पक्षका मानिसहरुलाई राम्रो प्रभाव पार्ने । सामान्यत केटाले विवाह पहिले झुठ बोल्छ । जसलाई केटीहरुले पहिचान गर्न सक्नु पर्छ ।

१. धेरै केटाहरुले केटीको अगाडि आजसम्म कुनै पनि केटीलाई गलत दृष्टिले नहेरेको भन्दै आफूलाई श्रेष्ठ सावित गर्छन् । यदि कसैले यस्तो भन्छन् भने तपाइँसँग झुठ बोल्दैछ ।

२. दोस्रो झुठ केटाहरुले लेनदेनको कुरा निकाल्छन् । भन्छन् लेनदेनमा विश्वास छैन् अब तिमी मेरो जीवनमा आएमा तिमीले त्यसको जिम्मा लिनुपर्छ । यो केटाहरुको प्रीय डायलग हो ।

३.तिम्रो भाई बहिनी अबदेखि मेरा पनि जिम्मेवारी हुन् । आजको समयमा सबै जना सक्षम हुन्छन् आफ्नो ध्यान आफै राख्छन् । यो भन्ने मात्र कुरा हो ।

४. धेरै केटाले केटीलाई भन्ने एउटै डायलग तिमी मेरो नजरमा हरेक रुपले सुन्दर देखेको छु । चाहे त्यो जस्तो देखियोस् ।

५. मलाई तिम्रो साथमा समय बिताउन राम्रो लाग्छ जसलाई कसैको साथ पनि राम्रो लाग्दैन ।

६. मलाई तिम्रो घरपरिवार राम्रो लाग्छ ।

७. तिमीले कुनै पनि हिरोनी भन्दा माथि छौ ।

८. विवाहपछि घर सम्हाल्न तिम्रो मात्र होइन मेरो पनि जिम्मेवारी हुनेछ ।

यसरी केटाहरुले तपाइँलाई प्रभाव पार्न मात्रै पनि झुठ बोलेका हुन्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्