Logo

रनर मोटरसाइकलको दशैं तिहार अफर, कुन बाइकमा कति छुट



काठमाडौं, २९ असोज । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाईकलको नेपालका लागी आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाईकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।

कम्पनीका अनुसार यो अहिलेसम्मकै उत्क्रस्ट अफर रहेको छ । साथै कंम्पनीले मोटरसाईकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर विक्रिी वितरण गर्दै आएको छ । यती मात्र न भई, कुनैपनि पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने छ ।

देशैभरी करिब २२ वटा शोरुम बाट ग्राहकले दशैं तिहार अंतर्गत रु ५१ हजार सम्म छुट का साथ सेल्स, सर्भिस र स्पेयर पार्टस को सुविधा पाउने छन । रमन मोटर्सले हाल ८० सि सि का सस्ता देखी २०० सि सि सम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्दै आएको र उक्त ब्राण्ड को दिन दिनै बजार बढ्दै गएको कंपनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्