Logo

ओली र प्रचण्डको पृष्ठभूमि फरक छ, गन्तव्य एउटै हुन्छ भन्नेमा मलाई शंका छ : सिटौला (भिडिओसहित)



काठमाडौं, ३० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको पृष्ठभूमि नै फरक भएकोले उनीहरुको गन्तव्य एउटै हुनेमा आफूलाई व्यक्तिगत रुपमा शंका लागेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्