Logo

टिभिएस दशैंको आशा योजना, गौतमले टिभिएस अपाचे आरआर ३१० जिते



काठमाडौं, ३० असोज । टिभिएस दशैंको आशा योजना अन्तर्गत हरेक हप्ता हुने गोलाप्रथामा गणेशप्रसाद गौतमले टिभिएस अपाचे आरआर ३१० जितेका छन् । यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्छ भन्ने छैन । ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कूटरको खसरदमा ७ हजार रुपैयाँ नगद छुट पाउने छन् ।

यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । बम्पर उपहारका रूपमा, हरेकहप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम