Logo

रानीपोखरी साँझपख देखिएको दृश्य(फोटोफिचर)



काठमाडौँ, १ कात्ति: विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको काठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानीपोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिरमा शुक्रबार साँझ देखिएको दृश्य ।

तस्बिर: रोशन सपकोटा-रासस



प्रतिक्रिया दिनुहोस्