Logo

रुकुम हत्याकाण्ड : नवराज बिककी प्रेमिकाको पहिलो टिभी अन्तर्वार्ता (भिडिओसहित)



काठमाडौं, १ कार्तिक । नवराज बिकको प्रेमिका भनिने युवती सुष्मा मल्ल पहिलोपटक मिडियामा आएकी छिन् । आमा र अधिवक्तासँगै उनी प्राइम टाईम्स टेलिभिजनबाट आज राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा आएकी हुन् । उक्त घट्नाको बारेमा सुष्माले आफूले नवराज विकसँग फेशबुकमा हाईहल्लो हुने गरेको भएपनि विवाहबारे आफूले कहिल्यैपनि नसोचेको र कुरा नगरेको स्पष्ट पारिन् । आफूले नवराजलाई नबोलाएको उनले स्पष्ट पारिन् । पत्रकार धमलाले आमा छोरी र अधिवक्ता नानी थापासँग गरेको कुराकानीको पूरा भिडिओ :


भिडिओ स्रोत : प्राइम टिभी 

 



प्रतिक्रिया दिनुहोस्