Logo

नबिल बैंकका सिइओ अनिलकेसरी शाहलाई कोरोना संक्रमण



काठमाडौं, कार्तिक २ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेसरी शाहलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

उनले केही दिनअघि आफूले गन्धरबासना थाहा पाउन छोडेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्