Logo

प्रधानमन्त्री ओलीलाई भेटेका नेता शाहसँग पत्रकार धमलाको विशेष कुराकानी (भिडिओसहित)



काठमाडौं, २ कार्तिक । कर्णाली प्रदेशका नेकपाका नेता तथा सांसद गुलाबजंग शाहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आफूहरुले प्रदेशको समस्या सुनाएको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सबै कुरा सुनाए ।



प्रतिक्रिया दिनुहोस्