Logo

दशैँ राहत बोकेर गन्तव्यतर्फ दृष्टिविहिन



काठमाडौँ, २ कात्तिक । काठमाडौँको चाबहिल-जोरपाटी सडकखण्डस्थित चुच्चेपाटीमा दशैँका लागि दाताले दिएको खाद्य सामग्री (राहत) बोकेर गन्तव्यतर्फ जान माइक्रो बस चढदै दृष्टिबिहीनहरु । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको पहलमा उपत्यकाका विभिन्न क्षेत्रका असहाय, असक्त, अपाङग तथा दृष्टिविहीनलाई यसरी राहत दिन थालिएको छ । तस्वीर ः नारायण ढुङगाना, रासस



प्रतिक्रिया दिनुहोस्