Logo

मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले



काठमाडौं, कार्तिक ३ । सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार गराउँदै आएका एक युवाले आत्महत्या प्रयास गरेका छन् ।

सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय रोशन खड्काले आत्महत्या प्रयास गरेका हुन् ।

खड्काले अस्पतालको तेस्रो तलाबाट युवाले हाम्फाल्दा गम्भीर घाइते भएकोे प्रहरीले बताएको छ । सोहि अस्पतालमा उपचार जारी रहेपनिका खड्को अवस्था चिन्ताजनक रहेको जनाईएको छ ।

उनको मानसिक अवस्था ठिक नभएको समेत प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्