Logo

क्लिन–फिड लागु गर्नेबारे कुरा गर्दा पक्ष र विपक्षमा हुमागाँई र आचार्यबीच भयो बहस (भिडिओसहित)



काठमाडौं, ३ कार्तिक । सरकारले क्लिन–फिड लागु गर्ने तयारी गरेको छ । यही विषयमा पत्रकार ऋषि धमलाले प्राइम टाईम्स टेलिभिजनबाट हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा लक्ष्मण हुमागाँई र सुदिप आचार्यसँग विशेष कुराकानी गरेका छन् । हुमागाँईले क्लिनफिड विश्वभरि नै लागु भएकोले नेपालमा पनि छिट्टै लागु हुने जनाए । उनले क्लिफिड लागु गर्न चाहे तत्काल लागु गर्न सकिने बताए । तर, कार्यान्वयन गर्न नसके चूनौति हुने उनको भनाई छ । कुराकानीको क्रममा आचार्यले विदेशी च्यानलमा स्वदेश विज्ञापन गर्न नपाउनुपर्ने कुनै कारणपनि नदेखिएको टिप्पणी गरे । हेरौं हुमागाँई र आचार्यबीच भएको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्