Logo

टीभीएसको नयाँ शोरुम महालक्ष्मीस्थानमा



काठमाडौं, ३ कार्तिक । ललितपुरको महालक्ष्मीस्थानमा टीभीएसको नयाँ शोरुम खुलेको छ ।  युनिराइड अटो प्रालिले खोलेको शोरुमबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्री एस) को सुविधा रहेको सञ्चालक निर्मल सिग्देलले जानकारी दिए । हरेक मोटरसाइकल तथा स्कुटर खरिदमा दसैंको स्किम तथा ओपनिङ डिस्काउन्ड रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्