Logo

भालुको आक्रमणबाट निकुञ्जका कामदारको मृत्यु (भिडियोसहित)



एजेन्सी, ३ कात्तिक । भालुले राष्ट्रिय निकुञ्जका कर्मचारीलाई एक्कासी आक्रमण गर्यो । आक्रमणको दृश्य निकुञ्ज घुम्न गएकाहरुले प्रत्यक्ष देखे । पर्यटक बसकै सामुन्ने भएको आक्रमणमा कर्मचारी मारिएका थिए ।

यो घटना चीनको सांघाई राष्ट्रिय निकुञ्जको हो जहाँ शनिबार उक्त घटना भएको थियो । भालुले कर्मचारीलाई आक्रमण गरेको दृश्य पर्यटकले कैद गरेका छन् । अहिले भिडियो भाइरल भएको छ ।



प्रतिक्रिया दिनुहोस्