Logo

भक्तपुरका कोरोना संक्रमित एक पुरुषको मृत्यु



भक्तपुर, कार्तिक ४ । होम आइसोलेसनमा बस्दै आएका सूर्यविनायक नगरपालिका–५ कटुन्जेका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

८१ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको हो । मुटुसम्बन्धी समस्या रहेका उनको असोज २६ गते संक्रमण रहेको पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्