Logo

डा .प्रकाश श्रेष्ठ अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त



काठमाडौं, ४ कार्तिक । अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा .प्रकाश श्रेष्ठले आफ्नो आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् ।  श्रेष्ठ आजबाट राष्ट्र बैंकबाट काजमा अर्थमन्त्रालयमा हाजिर हुने जनाईएको छ । अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ हाल केन्द्रीय बैंकमा लघुवित्त सुपरीवेक्षण विभागका प्रमुख छन् ।



प्रतिक्रिया दिनुहोस्