Logo

सरकार के का लागि ? भन्ने अब प्रश्न सुरु भयो, यो व्यवस्थामाथि ग्रहण लाग्यो : कृष्ण पहाडी (भिडिओसहित)



काठमाडौं, ५ कार्तिक । शान्ति समाज नेपालका अध्यक्ष तथा मानवअधिकारकर्मी कृष्ण पहाडीले वर्तमान सरकारको अकर्मण्यताको कारणले गर्दा वर्तमान व्यवस्था नै जाने खतरा औंल्याएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘वर्तमान सरकारको अकर्मण्यताका कारण यो व्यवस्थामाथि नै ग्रहण लाग्यो है ।’



प्रतिक्रिया दिनुहोस्