Logo

विप्लवको पार्टीद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक (विज्ञप्तीसहित)



काठमाडौं, ५ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै उक्त पार्टीले भनेको छ,‘वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झनपछि झन् उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ । सरकारको यस किसिमको क्रियाकलपाले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका विषयहरु दिनप्रतिदिन अझ जटिल र संकटपूर्ण बन्दै गइरहेका छन् ।’

सरकारविरुद्ध नेकपाले अघि सारेका संघर्षका कायृक्रमहरु यस प्रकार छन् :



प्रतिक्रिया दिनुहोस्