Logo

सांसद चौधरीलाई पार्टीको सहिद तथा बेपत्ता परिवार, घाईते एवम् द्वन्द्व प्रभावित व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी



काठमाडौं, ५ कार्तिक । जनता समाजवादी पार्टी, नेपालले नेतृ तथा सांसद चन्दा चौधरीलाई सहिद तथा बेपत्ता परिवार, घाईते एवम् द्वन्द्व प्रभावित व्यवस्थापन विभागको प्रमुख नियुक्त गरेको छ । हालै बसेको पार्टीको कार्यकारिणी बैठकले सांसद चौधरीलाई उक्त जिम्मेवारी दिएको हो । सांसद चौधरी पार्टीमा निकै सक्रिय छिन् । उनले हालै बाढि÷पहिरो प्रभावितहरुलाई राहतसमेत वितरण गरेकी थिईन् । उनी नेपाल–भारत महिलामैत्री समाजको अध्यक्षसमेत हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्