Logo

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको विजयी शुरुवात



एजेन्सी, ६ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा एक गोलले पछि रहेको अवस्थामा पुनरागमन गर्दै सिटीले एफसी पोर्टोमाथि ३१ को जित हासिल गरेको हो ।

सिटीको जीतका लागि अर्जेन्टिनी खेलाडी अगुइरोले च्याम्पियन्स लिगको ४-० औं गोल गरे । गुन्डोगान र टोरेजले एक-एक गोल गरी टोलीलाई तीन अंक दिलाए ।

जीतसँगै ग्रुप सीमा सिटी पहिलो स्थानमा उक्लिएको छ । ग्रुप सीमा सिटीसँगै ओलम्पिआकस, मर्सेली र पोर्टो छन् ।



प्रतिक्रिया दिनुहोस्