Logo

लिभरपुललाई भाग्यको साथ, एजेक्समाथि कठिन जीत



एजेन्सी, ६ कात्तिक । लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा विजयी शुरुवात गरेको छ । एजेक्समाथि गएराति सम्पन्न खेलमा लिभरपुललाई जित हासिल गर्न भाग्यको भर परेको थियो ।

३५ औ मिनेटमा एजेक्सका टागलिआफिकोले आफ्नै पोष्टमा गोल गरेपछि लिभरपुललाई भाग्यले साथ दियो । जीतसँगै लिभरपुल ग्रुप डीमा दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्