Logo

गायकहरु नविन पौडेल र रामकुमार नेपाली, र गायिका सिर्जु अधिकारीसँग पत्रकार ऋषि धमलाको रमाईलो कुराकानी (भिडिओसहित)



काठमाडौं, ६ कार्तिक । गायक नविन पौडेल, रामकुमार नेपाली र गायिका सिर्जु अधिकारीसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा गायक/गायिकासँग उनीहरुको गीत–संगीतबारे धमलाले कुराकानी गरेका हुन् । हेरौं कुराकानीको भिडिओ:



प्रतिक्रिया दिनुहोस्