Logo

थार मरभूमिमा भेटियो हराएको नदी



एजेन्सी, ६ कात्तिक । के मरभूमिमा पनि नदी हुन्छ ? तर, थार मरमूमिमा नदीको अवशेष भेटिएको छ । एक लाख ७२ हजार वर्ष अघि थारमा नदी बग्ने गरेको तथ्य पत्ता लागेको हो ।

रिसर्चरहरुको एउटा टोलीले थारमा मरमूमि पत्ता लगाएको हो । ढुङ्गे युगमा उक्त नदी लाइफलाइन रहेको समेत अध्ययनले देखाएको छ ।
अध्ययनले कुनैबेला थार मरभूमि नभएको र नदीहरु पनि रहेको उल्लेख गरेको छ ।-तस्वीर स्रोतः जेम्स, इन्डियन एक्सप्रेसबाट



प्रतिक्रिया दिनुहोस्