Logo

आजदेखि क्लिनफिड लागू हुने



काठमाडौं, कार्तिक ७ । आज मध्येराती देखि नेपालमा क्लिनफिड लागू हुने भएको छ।

कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज राती १२ बजेदेखि क्लिनफिड लागू हुने जनाइएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङले आज नेपालमा विदेशी च्यानलले विज्ञापनरहित प्रसारण हुने जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्