Logo

वीरगन्जमा फूलपाती भित्र्याउँदै(फोटोफिचर)



पर्सा, ७ कात्तिक: वीरगन्जको छपकैयास्थित निशानीमाई मन्दिरबाट निकालिको फूलपाती शुक्रबार गहवामाई मन्दिरमा भित्र्याउँदै । कोरोना सङ्क्रमणका कार्य आवश्यक व्यक्तिको सहभागितामा स्थानीय प्रशासनले पर्सामा फूलपाती निकाल्न दिएको छ ।

तस्बिर : विजयकुमार महतो-रासस



प्रतिक्रिया दिनुहोस्