Logo

प्रताप दासको स्वर रहेको गीत ‘हिसाब किताब’ गीतको भिडिओ सार्वजनिक, वर्षा र सागरको अभिनय (भिडिओसहित)



काठमाडौं, ७ कार्तिक । प्रताप दासको स्वर रहेको नयाँ गीत ‘हिसाब किताब’ को भिडिओ सार्वजनिक भएको छ । एस थ्रिके ईन्टरटेनमेन्टद्धारा आज भिडिओ सार्वजनिक भएको हो । गीतको भिडिओमा वर्षा शिवाकोटी र सागर कार्कीको अभिनय देख्न सकिन्छ । भिडिओमा पवन भट्टराई भने भिलेनको रोलमा छन् । राज भारतीको शब्द, रचना रहेको उक्त गीतमा संगित भने विक्रम थापाले भरेका हुन् । एरेन्ज भने भीमसेन मानन्धरको छ । गौरब शाही कार्यकारी निर्माता रहेको उक्त भिडिओको निर्देशन र परिकल्पना आकाश उखेडा हुन् । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम