Logo

बाबुराम र हिसिलालाई कोरोना संक्रमण पुष्टि



काठमाडौं, कार्तिक ८ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ।

भट्टराईले कार्तिक ७ गते गरिएको पीसीआर परिक्षणमा पत्नी हिसिला यमीमा पनि संक्रमण पुष्टि भएको बताएका छन् ।

शनिबार विहानै ट्विटमार्फत जानकारी दिदै ‘हिसिला र म दुवैलाई कोभिड(१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’ भट्टराईले ट्वविटमा उल्लेख गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्