Logo

कोरोनाबाट पाँच महिने बालिकासहित दुई जनाको मृत्यु



धरान, कार्तिक ८ । कोरोना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउँनेमा पाँचमहिने बालिकासहित एक महिला रहेको अस्पतालले जनाएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ज्यान गुमाउँनेमा धरान उपमहानगरपालिका–११ की ५२ वर्षीया महिला र मोरङको सुन्दर हरैंचा नगरपालिकाकी पाँचमहिने बालिका छिन् ।



प्रतिक्रिया दिनुहोस्