Logo

जीप दुर्घटनामा चालक घाइते



बैतडी, ८ कात्तिक: महाकाली राजमार्गअन्र्तगत शनिबार बैतडीको दोगडाकेदार गाउँपालिका– ३ को लडालेकमा दुर्घटनाग्रस्त से १ ज १०३७ नम्बरको जीप । सो जीपमा दुर्घटनामा चालक घाइते भएका छन् । तस्बिरः विनोदसिंह विष्ट-रासस



प्रतिक्रिया दिनुहोस्