Logo

कालरात्रिमा बली नदिनेहरु पतन हुन्छन्, ओली-प्रचण्डले धर्म नमान्दा महासंकट (भिडिओसहित)



काठमाडौं, ९ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले कालरात्रिमा बली नदिनेहरुको पतन हुने ठोकुवा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भने,‘जौंको टुसा अथवा अंकुरले देवीलाई स्वस्थ र प्रसन्न बनाउँछ ।’



प्रतिक्रिया दिनुहोस्