Logo

ट्रम्प बक्सिङका फ्यान



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुनैबेला बक्सिङ दुनियाँका शक्तिशाली व्यक्तिमध्ये पर्दथे । बक्सिङ सिन म्यागाजिनले तीन दशकअघि उनलाई बक्सिङ दुनियाँका दश शक्तिशाली व्यक्तिको सुचीमा राखेको थियो ।

ट्रम्पले धेरैवटा बक्सिङ भिडन्तको आयोजना गरे । त्यसबाट करोडौं डलर आम्दानी गरे ।

माइक टाइसन उनका नजिकका मित्र थिए । यी दुईको घनिष्ठ सम्बन्ध थियो । ट्रम्प बक्सिङ भनेपछि हुरुक्क हुन्थे । भिडन्तहरु आफै प्रत्यक्ष हेर्थे । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्