Logo

रोनाल्डोले सार्वजनिक गरे यो तस्वीर



एजेन्सी, ९ कात्तिक । फुटबल स्टार क्रिस्टियानो रोनाल्डो कोरोना भाइरसको संक्रमित भएका छन् । उनी केही समय खेलबाट टाढा छन् ।

जुभेन्टसबाट खेल्ने पोर्चुगलका यी स्टारले हालै एक तस्वीर सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा राखिएको तस्वीरमा उनको शरीरको माथिल्लो भाग नग्न अवस्थामा छ । रोनाल्डो आँखा चिम्म गरेका छन् ।

रोनाल्डोले तस्वीरका आफ्नो शरीर हेर्न संकेत गरेका छन् । उनी आकर्षक शरीरका कारण पनि चर्चित छन् ।



प्रतिक्रिया दिनुहोस्