Logo

बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा(फोटोफिचर)



काठमाडौँ, ९ कात्तिक ।आश्विन शुक्ल नवमीका दिन आइतबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा गर्दै । घटस्थापनाका दिन राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपिठमा चढाइन्छ ।

तस्वीर: रोशन सापकोटा, रासस



प्रतिक्रिया दिनुहोस्